भालेको पहिलो डाको संगै आज ऊ सबेरै उठ्छ । न त उसको हातमा घडी छ न त भित्तामा नै कुनै भित्ते घडी छ । हाम्रै नेपालको कुनै बिरानो गाउको सुन्नमा आएको सानो कथा हो यो । आज ऊ जेलको चिसो भुइँमा बसी टुलुटुलु बाहिरी परिवेस हेरिरहन्छ लाचार अनि बेवास्ताको साथ , आज भन्दा करिब 10 वर्ष पहिले एउटा गरिब मजदुरी गरेर खाने , झुटो नबोल्ने , अरुलाई ठग्ने उसको नियत थिएन । निस्वार्थ भावनाको उ, करिब 40 वर्ष उमेर भएर पनि कसैको साथ उसलाई थिएन ।सानैमा अनाथ भएकोले होला उ साहु महाजनकोमा विभिन्न शारीरिक काम गरेर जीविकोपार्जन गर्दथियो ।
Pakhribas Updates
Thursday, October 4, 2012
के गरिब हुनु श्राप हो त ?
भालेको पहिलो डाको संगै आज ऊ सबेरै उठ्छ । न त उसको हातमा घडी छ न त भित्तामा नै कुनै भित्ते घडी छ । हाम्रै नेपालको कुनै बिरानो गाउको सुन्नमा आएको सानो कथा हो यो । आज ऊ जेलको चिसो भुइँमा बसी टुलुटुलु बाहिरी परिवेस हेरिरहन्छ लाचार अनि बेवास्ताको साथ , आज भन्दा करिब 10 वर्ष पहिले एउटा गरिब मजदुरी गरेर खाने , झुटो नबोल्ने , अरुलाई ठग्ने उसको नियत थिएन । निस्वार्थ भावनाको उ, करिब 40 वर्ष उमेर भएर पनि कसैको साथ उसलाई थिएन ।सानैमा अनाथ भएकोले होला उ साहु महाजनकोमा विभिन्न शारीरिक काम गरेर जीविकोपार्जन गर्दथियो ।
Tuesday, October 2, 2012
ओहो ! कस्तो पायो त्यसले जुनी
वारी गाउको दाई पारी गाउ जान्छ
लोकल ठर्रा , तोंबा सबै कुरा तान्छ
अलि कति लागे पछी मै हु ठुलो भन्छ
बाटो घाटो नचिनेर कु-बाटोमा हिन्छ
कस्तो दल दलमा फस्यो ऊ नत बाहिर आउछ
रातमा मात्र हैन उसले दिनमा पनि पिउछ
मै हु सर्वज्ञानी भनि भासन गरि हिन्छ
समाजका सबैलाइ भुसुना झैँ ठान्छ
ओहो ! कस्तो पायो त्यसले जुनी
बल्ल तल्ल घरमा पुग्दा जड्याहा आयो भन्लान
परिवार , छर छिमेक छि!छि! दुर दुर गर्लान
नत उसको बुध्दी आयो सधै तल तल गिर्छ
आखिरमा मुटु फुटी अकालमा नै मर्छ
आखिरमा मुटु फुटी अकालमा नै मर्छ
Saturday, September 29, 2012
खले song : Baby I Love You Forever
Sunday, August 26, 2012
Man Shoots His Son : Mistaken For A Monkey
I heard this piece of news on KantipurFM last night. The electricity was out and I'd been enjoying myself with some songs on the headphone working out mentally on the post at my Wordpress site. That was an old guitar work by Steve Vai, ironically its title is For the Love of God.
Just then I remembered that I had radio on the cellphone! My finger instinctively scrolled the radio button, the first bit of news I heard devastated my pleasant night. Kantipur FM was saying that a father from one village from the western part of Nepal had shot his own son with his bharuwa gun.
The boy, as I recall the news broadcast, was wearing something brownish and was atop a tree to chase away the monkeys which were a nuisance lately, visiting their corn field often and creating a havoc. The broadcast didn't mention whether the father had ordered him to do so.
The father, when he saw the monkey on the tree, took out his gun and shot it down.
Subscribe to:
Posts (Atom)