Pages

Monday, November 28, 2011

The Benefits of Green Tea

Green tea माथि भएका बैज्ञानिक अनुसन्धान पछि थाहा भएका फाइदाहरु यस प्रकार छन् /
१. Antibiotic को रुप मा काम गर्न सक्ने
२.Cancer प्रतिरोधात्मक क्षमता 
३. पाचन प्रणाली लाई चुस्त राखने
.मधुमेह (sugar ) लाग्न नदिने सम्भावना 
. मानसिक स्फुर्ति दिन्छ 
६. रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ 
७.हृदयघात (Heart  attack )  हुन दिदैन 
८. Inflammatory Bowel Disease मा मदत गर्छ
.स्वास को दुर्गन्ध हटाउन मदत गर्छ
१०. हृदय सम्बन्धि समस्याहरु समाधान गर्छ
११.मुसा (wart ) को उपचार मा सहयोग 
१२.Depression (अवसाद) हुने सम्भावना  कम गर्छ 
१३. स्वस्थ तरिकाले मोटोपना घटाउन मदत गर्छ 
१४.मधुमेहहृदयघात गराउने Cholesterol लाई घटाउन सहयोग गर्छ 
साभार: Wikipedia





No comments:

You may also like