Pages

Wednesday, December 21, 2011

Matuwa + Ali = Matuwali


एउटा साधारण trick फोटोग्राफी को ....हिले को तोंग्बा निकै पर छ अनि पिउने मान्छे चै क्यामेरा को नजिकै ....हुनत त्यो तोंग्बा नै झन्डै १५ फीट जति अग्लो छ / हाल यो हिले बजार को प्रमुख आकर्षण हो / हिले बजार नेपाल को पहाडी जिल्ला हरुमा पर्यटक हरुको प्रिय  गन्तव्यस्थल बन्दै गैरहेको छ / बेला बेलामा हिउ पनि पर्ने गर्दा यो ठाउको  रोमान्च नै बेग्लै हुन्छ / जाडोमा तोंग्बा संग सुकुटी खान मन छ भने हिले अनि पाख्रिबास जस्तो उपयुक्त ठाउँ कतै नहोला .................

No comments:

You may also like