के यत्रो ठुलो ब्रह्माण्डमा पृथ्वीमा बाहेक अरु कहिँ हामी जस्तै बुद्धिमान प्राणी हरु छैनन् त? यो एउटा कहिले नसुल्झिने रहस्य भएको छ / एक प्रकारले सोच्दा त हुनु पर्ने हो नि है ??अनि हाम्रो जिज्ञासालाई थप बल दिन बेलाबेलामा यस्ता तस्विरहरु पनि सार्वजनिक भैराखेका छन् / मानिसहरु यो सम्म भन्छन कि पृथ्वी मा मानब हरुलाई पनि कुनै अर्कै ग्रहका प्राणीहरुले ल्याएका हुन् रे / संसार के हो सायद हामीले कहिले बुझ्न पाउने छैनौ / हाम्रो जिन्दगी भरिमा त यी रहस्य हरु पक्कै नि सुल्झिने छाँट काँट देखिंदैन /कुनै समय यात्रा मा जाने मेसिन भए पनि भूत र भबिस्य काल मा गएर संसार को रहस्य चिहाउनु हुन्थ्यो/ अर्कै ग्रह का मान्छे हरुले हामीलाई यहाँ परिक्षण का लागि पो राखेका हुन् कि??? हामी त guinea pig पो होकी के हो ???? त्यै माथि फेरी २०१२ मा संसार भस्म हुन्छ भन्छन कोइ कोइ हरु!!!!!!!!! भस्मै भएको बेलामा छै माथि फोटो मा देखाए जस्तै पिलेन हरु हाम्लाई नि उडाएर अर्कै ग्रह मा लगिदिए त धर्म नै हुन्थ्यो हौ ................................................Wednesday, December 14, 2011
aRE We AlOnE iN tHiS UnIvERsE?
के यत्रो ठुलो ब्रह्माण्डमा पृथ्वीमा बाहेक अरु कहिँ हामी जस्तै बुद्धिमान प्राणी हरु छैनन् त? यो एउटा कहिले नसुल्झिने रहस्य भएको छ / एक प्रकारले सोच्दा त हुनु पर्ने हो नि है ??अनि हाम्रो जिज्ञासालाई थप बल दिन बेलाबेलामा यस्ता तस्विरहरु पनि सार्वजनिक भैराखेका छन् / मानिसहरु यो सम्म भन्छन कि पृथ्वी मा मानब हरुलाई पनि कुनै अर्कै ग्रहका प्राणीहरुले ल्याएका हुन् रे / संसार के हो सायद हामीले कहिले बुझ्न पाउने छैनौ / हाम्रो जिन्दगी भरिमा त यी रहस्य हरु पक्कै नि सुल्झिने छाँट काँट देखिंदैन /कुनै समय यात्रा मा जाने मेसिन भए पनि भूत र भबिस्य काल मा गएर संसार को रहस्य चिहाउनु हुन्थ्यो/ अर्कै ग्रह का मान्छे हरुले हामीलाई यहाँ परिक्षण का लागि पो राखेका हुन् कि??? हामी त guinea pig पो होकी के हो ???? त्यै माथि फेरी २०१२ मा संसार भस्म हुन्छ भन्छन कोइ कोइ हरु!!!!!!!!! भस्मै भएको बेलामा छै माथि फोटो मा देखाए जस्तै पिलेन हरु हाम्लाई नि उडाएर अर्कै ग्रह मा लगिदिए त धर्म नै हुन्थ्यो हौ ................................................
Labels:
Information
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment