Pages

Thursday, January 26, 2012

पहिचान हो कि ? (ढाकाटोपी )

dhaka topi

हुन त २१औ सताप्दीमा क कुरा गरेको भन्लान तर पनि नेपालीलाई चिनिने कुकुरी र ढाकाटोपी नै त हो नि हैन /हुन त आज मलाई पनि लगा भन्दा लाज त पकै पनि लाग्छ / सायद यो भनेको बनि र फेसन मा भर पर्ने कुरा रैछ , यदि फेसनमा परेको भा सायद सबैले लगाउने गर्थियो होला / तर अफसोस .............? त्यै पनि मैले त लगाइन भन्दैमा के भो र आज कल पनि निकैले लगाउदा रैछन / मा लोप पो भैसक्यो भन्ठानेको त तर  त्येसो भाको रैन  छ / पाख्रिबासको विभिन्न ठाउँमा हेर्दै जादा बडो अचम्म लगायो आज पनि ढकाटोपी लागको देख्दा बडो आनन्द लाग्यो / बास्तवमा भन्नु पर्दा त हामी नेपालीले लगाउदा सारै नै सुहाउदो पनि रैछ /Just  keep it daju vai 

dhaka topi


dhaka topi

dhaka topi

dhaka topi

dhaka topi

dhaka topi

                                                                          जय नेपाल 

No comments:

You may also like